मितिः २०८०-०६-२९ गते सोमबार प्रतिष्ठान स्थापनाको छैठौं वार्षिकोत्सब विभिन्न
कार्यक्रमहरुको आयोजना गरी सम्पन्न भयो । सो अवसरमा घोराही उपमहानगरपालिकाका प्रमुख एवं प्रतिष्ठान सभा (सिनेट) सदस्य श्री नरुलाल चौधरी र समारोह समितिका अध्यक्ष उपकुलपति डा. विकास लामिछानेले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गर्नुभयो । सो अवसरमा वाँहाहरुले राष्ट्रिय र प्रतिष्ठानको झण्डोत्तोलन गर्नुभयो ।
प्रमुख अतिथिको रुपमा संबोधन गर्नुहुँदै नगर प्रमुख श्री नरुलाल चौधरीले यस प्रतिष्ठान दाङको साथै तत्कालिन राप्ती अंचलका जिल्लाहरु रुकम, रोल्पा, सल्यान,प्यूठान बासी नागरिकहरुको सेवा उपचार गर्ने आशा र भरोसाको... see more